Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागदहमा एमालेको कोणसभा र मतदाता भेटघाट : जनताले एमालेलाई विजयी गराउने : पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब ६ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् ।

नेकपा एमालेबाट रामेछाप प्रदेशसभा सदस्य क का उम्मेदवार शान्ति प्रसाद पौडेल सोमबार रामेछापको लिखुतामाकोसी गाउँपालिका–५ नागदहमा कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी बन्नुभएको छ । उम्मेदवार पौडेलले रामेछापको विकास गर्न जनतासँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुखी नेपाली र समृद्ध नेपाल बनाउन सक्ने एक मात्रै पार्टी नेकपा एमाले रहेकाले जनताले एमालेका उम्मेदवारलाई भोट दिएर विजयी गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमाले निस्वार्थ भावनाका साथ देश विकासको काममा लागिरहेको पनि उहाँले बताउनुभयो ।

उम्मेदवार पौडेलले हिजो रामेछाप विकासका लागि सुरु एमालेले सुरु गरेको काम पूरा गर्नका लागि एमालेका उम्मेदवार विजयी हुन अत्यावश्यक रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४