Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘संविधान विघटन गर्न चाहने गठबन्धनलाई पराजित गर्नुपर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १८ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचनमा संविधानको पक्षधर र संविधान विघटन गर्न चाहने पक्षबीच दुईवटा गठबन्धन आमने–सामने बन्ने बताउनु भएको छ ।

सत्ता गठबन्धन दलहरूको चुनावी जन–भेटघाट कार्यक्रम अन्तर्गत गोरखामा भएको कोणसभालाई सम्बोधन गर्दै दाहालले समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहने गठबन्धनलाई पराजित गर्नुपर्ने बताउनुभयो ।

उहाँले यस पटक निर्वाचनमा नेपालमा समान्ती निरंकुशतासहितको राजतन्त्र पुनस्थापना चाहनेको गठबन्धन बनेको दावी गर्नुभयो ।

दाहालले यस पटकको चुनाव जित्नुभन्दा पनि अत्यधिक बहुमतले जित्नु महत्वपूर्ण रहेको बताउनुभयो ।

जनताले पाएको संवैधानिक अधिकार रक्षा गर्ने पक्षमा रहेको आफूहरूको गठबन्धन र संविधान मिच्ने र च्यात्ने पक्षको अर्को गठबन्धनको फैसला मंसिर ४ मा हुने उहाँले दावी गर्नुभयो । यसैबीच आफूहरूको गठबन्धन पवित्र रहेको पनि दाहालको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४