Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुलगंगा गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि एक दिने अनुशिक्षण सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १७ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाेकुलगंगा गाउँपालिकास्तरीय मतदाता शिक्षा समन्वय समितिको आयाेजनामा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयका प्र.अ, ६ वटै वडाका वडा सचिब, सबै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई मतदाता शिक्षा सम्बन्धि १ दिने अनुशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिनुभएको छ ।

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि उत्त कार्यक्रमको आयोजना गरिएको हो । अनुशिक्षण कार्यक्रममा मतदान गर्ने तरिका,मतपत्र पट्ट्याउने तरिका लगायत मतदाता शिक्षा सम्बन्धि विभिन्न कुराहरूको बारेमा जानकारी गराइएको थियो ।

उत्त अनुशिक्षण पश्चात् आजैबाट सबै वडामा मतदाता शिक्षा सामाग्रीहरु सहित महिला स्वास्थ्य स्वयम सेविकाहरु १५ दिने समुदायस्तर / घरदैलाे कार्यक्रम संचालनका लागि आ-आफ्नो वडामा प्रस्थान गरेका छ्न । गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काकाे प्रमुख आतिथ्यतामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४