Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा सत्ता गठबन्धन चुनावी अभियान तीब्र पादै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनले रामेछापमा चुनावी अभियान तीब्र पारेको छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु भोट माग्न चुनावी सभा देखि कोषसभा हुँदै घरदैलो अभियानमा जुटेका छन् ।

रामेछापका लागि गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पूर्ण बहादुर तामाङ कान्छाराम रामेछाप प्रदेश ‘क’का उम्मेदवार तारानारायण श्रेष्ठलाई साथ लिएर चुनावी अभियानमा जुटेका छन् ।

गठबन्धनले उमाकुण्ड, गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाका विभिन्न स्थानमा चुनावी सभा गरेको छ । त्यसैगरी प्रदेश ख का लागि गठबन्धनका साझा उम्मेदवार युवराज चौलागाईले पनि चुनावी अभियानलाई तीब्रता दिएका छन् ।

मन्थली नगरपालिकाको फुलासी हुँदै दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी सभा र घरदैलो अभियान तीब्र बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४