Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावका लागि रामेछापमा २५ सय सुरक्षाकर्मी परिचालन हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ६ २०७९
  • 5.5K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछाप जिल्लाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाको आठ वटा स्थानीय तहमा २५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको हो । सुरक्षा निकाय स्रोतले जन प्रहारलाई दिएको जानकारी अनुसार जिल्लाभित्रको सुरक्षा संवेदनशिलतालाई हेरेर थप सुरक्षाकर्मी परिचालन हुनेछ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुनेछन् । चुनावका लागि ११ सय म्यादी प्रहरीले हाल धमाधम तालिम गराइएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षैत्र अन्र्तगत ९६ वटा मतदान स्थल र २२६ मतदान केन्द्र रहेको छ ।

आगामी निर्वाचनका लािग रामेछापमा १ लाख ८३ हजार ३०९ जना मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल लाख ७८ हजार ८ सय ६७ जनाले मतदान गरेका थिए ।

निर्वाचनका लगि रामेछापको प्रदेश ख मा ९३ हजार ८३७ र प्रदेश ख मा ९४ हजार ५२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४