Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले नजिते “सबृद्ध नेपाल र सुखी नेपाली”को कल्पना पनि गर्न सकिन्न – पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा एमाले रामेछाप प्रदेशसभा (क) का उम्मेद्वार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा एमालेलाई नजिताए सबृद्ध नेपाल सुखी नेपाली कल्पना गर्न पनि नसकिने बताउनुभएको छ ।

शनिवार रामेछाप नगरपालिकाको वडा नं–५ रामपुर र वडा नं–६ को ओख्रेनीमा आयोजित चुनावी सभा कार्यक्रमका अबसरमा आफ्नो मन्तब्य राख्दै उहाले सो कुरा बताउनुभएको हो ।

उहाँले यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त रहदा उम्मेदवारहरू पौडेलले समृद्ध नेपाल, सुखी नेपाली बनाउने मिसन र भिजन एमालेसँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई जिताउनुको बिकल्प अरु नरहेको बताउनुभयो ।

उहाँले मतदातालाई आफ्नो एजेन्डा र प्रतिबद्धता सुनाउदैै एमालेलाई मतदाताहरुको सुझाव र सो पार्टि सँगको अपेक्षाको बारेमा जिज्ञासा पनि राख्नु भएको थियो । उहाँले आफुले जनताको हित भन्दा बाहिर गएर कहिल्यै पनि काम नगर्ने भन्दै सुर्य चिन्हमा भोट दिएर जिताउन पनि मतदाताहरुलाई आग्रह गर्नुभयो ।

चुनावी सभाका अतिरिक्त उहाँले प्रदेश (क) अन्तर्गतका बिभिन्न गाउँपालिकाका वडाहरुमा घरदैलो अभियानलाई तिव्रता दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४