Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिचौलियाको धन्दा गर्ने एमालेबाट विकास सम्भव छैन् : पुर्व गृहराज्य मन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 2K
    SHARES

काठमाडौं । राजनीतिक बिचौलियाको धन्दा गर्ने नेकपा एमाले बाट देशको विकाश सम्भब नभएको नेकपा माओवादीका केन्द्रिय सदस्य एव पुर्ब गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ ( कुशल)ले बताएका छन् ।

लोकतान्त्रीक गठबन्धनको चुनावी सभालाई गोकुलगंगा गाउँपालिका १ चुचुरेको शिवालयमा सम्बोधन गर्दै राजनीतीक बिचौलीयाको भन्दा गर्ने र राजतन्त्रको एजेन्डा बोकेर हिड्ने एमाले बाट देश बिकास सम्भब नभएको बताएका हुन ।

हिजो पनी कांग्रेस र माओवादीको एकता बाट संबिधान जारी सम्भब भएको र एमालेको नेतृत्वमा बनेको सरकारले संबिधान जलाउन खोज्दा पनी कांग्रेस र माओबादी मिलेर रक्षा गरेको भन्दै अब विकास पनी कांग्रेस माओवादी बाट मात्र सम्भब हुने माओवादी नेता श्रेष्ठले बताए ।

२०७४ सालको निर्वाचनमा एमाले उम्मेरदवार बोकेर आएको र मन्त्री समेत बनाएको भएपनी उनिहरुले रामेछापको समस्या नबुझेर बिचौलीयहरु खडा गर्ने र योजना हाल्ने मात्र काम गरेको आरोप लगाउर्दै अहिले रामेछापमा बिकास बिकास भनेर हिड्ने कान्छाराम र तारानारायण श्रेष्ठलाई लिएर आएको बताए ।

कांग्रेसले माओवादीलाई र माओबादीले कांग्रेसलाई भोट नदिने हो भने राजाबादी शक्ति शक्तिशाली बन्ने भन्दै पुराना सबै कुरा भुलेर लोकतान्त्रीक गठबन्धनलाई भोट हाल्न पर्ने बताए । सबै नागरिकले प्रतिनिधि सभा तर्फ रुख चिन्हमा र प्रदेश सभा तर्फ गोलाकार भित्र हस्याहतौडामा भोट हलेर लोकतान्त्रीक गठबन्धनका उम्मेरदवारलाई जिताएर पठाउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४