Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुनासाे गर्नु नपर्ने गरि काम गर्छु : चाैलागाइ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 1.6K
    SHARES

र युवराज चाैलागाइले नागरिकले फेरि गुनासाे गर्नु नपर्ने गरि काम गरेर देखाउने बताएका छन् ।काठमाडौं । रामेछाप प्रदेश ख बाट सत्ता गठबन्धन दलहरुकाे साझा उम्मेदवा

अागामी मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप प्रदेश सभा ख काे तर्फबाट उम्मेदवार रहेका युवराज चाैलागाइले प्रदेश सभा सदस्य भएर गर्नुपर्ने सबै काममा कुनै कमि हुन नदिने भन्दै उनले नागरिकलाई गुनासाे गर्ने अवसर नदिने बताएका छन् ।

चाैलागाइले चुनावी अभियानका क्रममा युवाकाे चाैतर्फी विकास गर्ने गरि याेनजा बनाउने र महिलाकाे जीवन स्तर उकास्न र शिक्षा र स्वास्थ्य सरल र सुलभ सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

त्यसैगरि चुनावी अभियानमा सहभागी पुर्व संविधान सभा सदस्य डिल्लीमान तामाङले भाेलीकाे दिनलाइ राम्रो बनाउनका लागि अाज गठबन्धन गरेर अगाडि बढेकाे साझा उम्मेदवारलाई निर्वाचनमा जिताउनु पर्ने बताए ।

दाेरम्बा सैलुङ गाउपालिकाकाे विभिन्न स्थानमा भएकाे चुनावी अभियान कार्यक्रममा नेपाली कांग्रेस रामेछापका जिल्ला सचिव विनाेद कार्की , प्रदेश सभा ख का सभापति तथा चुनावी अभियानका संयाेजक राजेश कुमार श्रेष्ठ र दाेरम्बा सैलुङ गाउपालिका सभापति केशर मगरले अाफ्नाे धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४