Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापवासीले चुनाव जिताउनेमा ढुक्क छुः कान्छाराम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङ “कान्छाराम”ले यस पटक रामेछापवासीले चुनाव जिताउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले गत निर्वाचनमा थोरै मतले मात्र चुनावमा पराजित भएपनि चुनावमा गरेको प्रतिबद्धता पुरा गरेर अहिले पुनः उम्मेदवार भएर आएको बताएका हुन् ।

लिखु तामाकोसी गाउँपालिकाको नागदहमा आज आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार तामाङले भने,‘गत चुनावमा गरेको बाचा पुरा गरेर अहिले पुनः प्रतिनिधिसभाको उम्मेदवार भएर आएको छ, यस पटक जिताउनेमा विश्वस्त छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४