Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ बुँदे प्रतिबद्धता जारी गर्दे रामेछापले सक्यो अन्तर पालिका स्तरिय बैठक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 2.3K
    SHARES

काठमाडौं । सबै पालिकाको न्यायीक समितिका संयोजक तथा पदाधिकारी हरुको एक दिने भेला ८ बुँदे साझा प्रतिबद्धित पत्र जारी गर्दे सकिएको छ । शनिबार रामेछाप नगरपालिकिालकाले आयोजना गरेको जिल्ला अदालत संग अन्र्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रम उक्त प्रतिबद्धता पारित गर्दै  सकिएको हो । उनिहरुले स्थानिय तहहरुले विवाद समाधान गर्दा एउटै पद्धतिमा रहेर गर्ने कुरामा पनि साझा प्रतिबद्धता जनाएका छन ।

न्यायीक समितिका कामलाई थप जन मैत्री र प्रभाबकारी बनाउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ शनिबार रामेछाप नगरपालिकामा गरिएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्याधिस ईन्दिरा शमाले विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उक्त कार्यक्रममा न्यायिक समितिका संयोजक तथा सदस्यहरुले आ आफनो स्थानिय तहमा विवाद मिलाउँदा परेका समस्याहरुका बारेमा पनि चासो राखेका थिए ।

कार्यक्रममा अदालतका श्रेष्तेदार राम प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । सो अबसरमा उहाँहरुले न्यायीक समितिको काम कर्तब्य र अधिकार र निभाउनु पर्ने दायित्वका बारेमा जानकारी गराउनु भएको थियो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्ययक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल,जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्य,पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४