Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप कांग्रेसका लोकप्रिय युवा नेता घिमिरे समानुपातीकमा सिफारिस !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २५ २०७९
  • 7K
    SHARES

©नेत्र बहादुर कार्की ।
काठमाडौं । नेपाली कांग्रेस रामेछापका लोकप्रिय  युवा नेता उज्वलराम घिमिरेको नाम बागमती प्रदेशबाट समानुपातीकमा सिफारीस भएको छ । बिद्यार्थी राजनितिबाट उदाएका  लोक प्रिय युवा नेता घिमिरे बागमती प्रदेशको कार्यसमिती सदस्य समेत रहेका छन् ।

काठमाण्डौ स्कुल अफ.ल.को इकाई अध्यक्ष , पुर्वान्चल विश्वविद्यालय समन्वय समितिको अध्यक्ष हुदै नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य समेत भएका घिमिरे हेटौंडामा सम्पन्न १४ औं महाधिबेसनबाट पार्टीको प्रदेश समिति सदस्यमा निर्वाचित भएर प्रदेश समितिमा बसेर समेत काम गरि सकेका छन् ।
                                                                    घिमिरेले जन प्रहार डटकम संग कुरा गर्दै भने मलाई पार्टिले समानुपातीक तर्फ उम्मेरदवार बनाएको छ । सम्पुर्ण जिल्ला र बागमती प्रदेशका नागरिकहरुसंग सहयोगको अपेक्षा गरेको गरेको छु । जति धेरै जिल्ला बाट पार्टिमा भोट खस्छ त्यसको आधारमा पार्टिले छनोट गर्ने भएकोले आफुले रामेछापका नागरिकहरुसंग सहयोगको ठुलो अपेक्षा गरेको पनि हामी संगको कुराकानीमा बताएका छन ।                                                                                                  बिद्यार्थी काल देखी रामेछापको विकास र नागरिकको पक्षमा वकालत गर्दै आएको बताउदै आफु प्रदेश सभा सदस्यमा निर्वाचित भएको अवस्थामा रामेछापको बिकास र समृद्धिको पक्षमा सधै वकालत गर्ने पनि  बताएका छन् ।                                                                                                                              रामेछाप पर्यटनको ठुलो सम्भवना भएको जिल्ला भएता पनि यस  क्षेत्रमा कसैको ध्यान नजादा जिल्लामा आएका बिदेशी पर्यटकलाई  जिल्लामा एक दिन बिताउन समेत समस्या भएको देख्दा आफुलाई धेरै नै दु:ख लागेको बताएका छन । आफु प्रदेश सभा सदस्य भए लगतै जिल्लालाई पर्यटकिय जिल्ला बनाउन मुख्य भुमिका खेल्नुको साथै जिल्लामा भएका  जडीबुटी संरक्षण र प्रबधनमा समेत ध्यान दिएर लागी पर्ने र जिल्लालाई आर्थिक रुपमा मजवुद बनाउने काममा निरन्तर लागि रहने  बताएका छन ।       

                                                                           

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४