Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं महानगरले दशैं बिदामा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं बिदाकाे समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

डेंगु प्रकोप फैलिएका बेला महानगरपालिकाले जनस्वास्थ्य ध्यानमा राखि ५ सय ५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो । नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत स्थानीयले सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो ।

त्यस्तै २४ घण्टे हटलाइन सेवा व्यवस्था गरिएकाले ११८० नम्बरमा फोन गरेर महानगरवासीले डेंगुकाे विषयमा जानकारी लिन सक्ने उहाँले बताउनुभयाे । चाडपर्वमा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले १०२ मा फोन गरेर सेवा लिन महानगरपालिकाले नागरिक समक्ष अपिल समेत गरेको छ ।

काठमाडौं महानगरपालिका

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४