Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काे हुन रामेछाप हाँक्ने नयाँ सिडियो रेग्मी ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपकुमार पहाडीको सरुवा भएसँगै नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शोभाखर रेग्मीले कार्यभार सम्हालेका छन् ।

रामेछापमा प्रमुख जिल्ला अधिकारी छोटोछोटाे समयमा सरुवा भए पनि पहाडी भने विवादमा नपरी एक बर्ष रामेछापमा विताएर सरुवा भएका छन् ।

रामेछापमा सह–सचिव रहने व्यवस्था रहेपनि यस पटक नयाँ प्रजिअको रुपमा आएका रेग्मी भने उप–सचिव हुन् । नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष समेत रहेका रेग्मी गृह मन्त्रालयबाट प्रजिअको रुपमा रामेछापमा आएका हुन् ।

स्याङजा घर भएका रेग्मी केही समय अघि मात्र उत्कृष्ट निजामती सेवा पुरस्कार २०७९बाट सम्मानित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४