Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूह बीच एकता घोषणा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १२ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा हुँदैछ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा राप्रपासँग मिश्र नेतृत्वको ‘बृहत ध्रुवीकरण पक्षधर’ समूह बीच बीच आज एकता घोषणा हुन लागेको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

मिश्रलाई राप्रपाले उपाध्यक्ष पद दिने बताइएको छ । तर, उपाध्यक्षहरुको बरियतामा उहाँ तेस्रो नम्बर रहने बताइएको छ ।

बीबीसीको जागिर छाडेर राजनीतिमा आउनु भएका मिश्रले २०७४ सालको चुनाव अघि साझा पार्टी गठन गर्नुभएको थियो भने पछि विवेशशील समूहसंग एकता गर्नुभएको थियो । तर पछिल्लो समय उहाँले संवैधानिक राजसंस्था, संघीयता खारेजी र हिन्दू–वौद्ध राष्ट्रको विचार अघि सार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४