Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२६ भदौ देखी नयाँ नोट साट्न पाइने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १७ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महानचाड बिजयादशमी, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै भदौ २६ गतेदेखी नयाँ नोट सटही सुविधा उपलव्ध गराउने भएको छ ।

राष्ट्र बैंकका अनुसार भदौ २६ देखी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलव्ध गराउने तयारी गरेको हो । बैंकले २० भदौपछि मात्रै नयाँ नोट कुन कुन स्थानबाट साटन सकिन्छ भनेर सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

बैंकले प्रति व्यक्ति ५,१०,२०,५० र १०० का नयाँ नोट उपलव्ध गराउने भएको हो । बैंकले राजधानी काठमाण्डौं उपत्यका र बाहिरी जिल्लाहरुमा रहेका बैंक तथा बित्तीय संस्थाहरु मार्फत नोट सटही गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४