Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदाै १५ गते निलम्बित प्रधानन्यायाधीशलाई बयानका लागि बाेलाउने समितिकाे निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ८ २०७९
  • 2.1K
    SHARES

काठमाडाैँ । महाभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमसेर जबरालाई बयानका लागि डाँकेकाे छ ।

समितिले जबरालाई १५ भदौ बिहान ११ बजे बयानका लागि डाँक्ने निर्णय गरेकाे हाे । समितिकाे बुधवार बसेकाे बैठकले १८ वा १९ गतेभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने गरी कार्यतालिका समेत पारित गरेकाे छ ।

त्यस्तै, समितिले भदाै ९ देखि १२ गतेसम्म प्रमाण संकलन गर्ने तथा अध्ययन गर्ने निर्णय गरेकाे छ । समितिले आन्तरिक कार्यविधि पनि संशोधनसहित स्वीकृत गरिएको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४