Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोहोर्‍याएर एउटै व्यक्तिलाई नागरिकताका लागि ‘डबल सिफारिस’ गर्ने रामेछाप प्रितिका वडाअध्यक्ष सुनुवार पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 8.4K
    SHARES

पुष्कर खड्का
रामेछाप । रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७५ सालमै नेपाली नागरिकता बनाएकी,उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुःन नागरिकता लिन वडाबाट ‘नागरिकताको लागि डबल सिफारिस’ मा हस्ताक्षर गरेको अभियोगमा उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा अध्यक्ष मान बहादुर सुनुवारलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार
वडाबाट पहिलेनै नागतिकताको प्रमाणपत्र लिसकेकी निर्माला बस्नेतलाई बहिनीको ‘डकुमेन्ट’को आधारमा वडा सचिव पदमकुमारी बस्नेले तयार पारिएको डकुमेन्टमा नपढि हस्ताक्षर गरेका अध्यक्ष सुनुवार आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेत र दोहोरो जन्म दर्ता गर्न सूचना दिने उनकी आमा दिल कुमारी बस्नेत र वडा सचिवलाइ यसअघि नै प्रहरीले पक्राउ गरेको बताउनु भयो ।दोहोर्याएर नागरिकता लिन खोज्ने निर्मलाको कारण पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४