Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकाे भन्दै सांसद्हरूले जनाए आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरूले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् ।

बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताएका हुन् । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आएपनि शीर्ष नेताहरू गम्भीर हुन नसकेको धारणा राखे ।

त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरे । उनले नागरिकता नपाउँदा हजारौँ युवाहरू अलपत्र परेको अस्थानमा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताएकी हुन्  ।

नागरिकता विधेयक सांसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिब दुई साता हुँदा पनि प्रमाणीकरण भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४