Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय युवा संघ रामेछापको सह-इन्चार्जमा युवामाझ लोकप्रिय युवा नेता सोनु कु.रोका चयन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 7.4K
    SHARES

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ ।

मंगलबार अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको हो । जस अन्तर्गत रामेछापको सह-इन्चार्जमा युवामाझ लोकप्रीय युवा नेता सोनु कुमार रोका लाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै रामेछाप जिल्ला इन्चार्जमा बाबुराम ग्यापक छन् भने राजकुमार खड्का र छोटी शेर्पालाई पनि जिम्मेवारी दिइएको छ । त्यस्तै केन्द्रिय कमिटी ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । सोनु रोका जिल्लाको लोकप्रिय युवाको माझमा पर्दछ्न भने उनिले २०७९ सालको स्थानीय चुनावमा आफुलाई वडा अध्यक्ष टिकट पाउँदा समेत नलिएर राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्लाका सह-संयोजक सुरेन्द्र बहादुर कार्कीलाई सर्वसहमत दिलाएर भरि मत अन्तरले विजयी गराएका थिए ।

रोका विभिन्न सामाजिक सस्थाहरु रहेर जिल्लामा विभिन्न कार्यक्रम तथा रामेछाप जिल्लामा ऎतिहासिक प्रथम महोत्सव गरेर संयोजक सगै दोस्रो महोत्सव पनि गरेका एक रामेछापका आश लाग्दा युवा हुनु ।

पार्टीले दिएको जिम्मेवार लाई सकुशल रुपमा काम गर्ने पार्टीका एक बफादार युवा पनि हुन भने आगामी आम निर्वाचनमा पार्टीलाई जिताउने युवा कमाण्डर हुने सम्भावना छ र पार्टीले जिल्ला कमिटी सदस्यमा समेत मनोनीत गर्ने सम्भावना छ किनभने उनेले पार्टी जिल्ला अधिवेशनमाअ नेता भने बमोजिम आफ्नो उम्मेदवारी फिर्ता समेत गरेका थिए ।

रामेछाप जिल्ला बाट युवा संघ नेपाल केन्द्रिय कमिटीमा १० जनाले नेतृत्व गरेका छ्न भने सोनु रोका प्रभावशाली नेतृत्व कर्तामा पर्दछ्न । गाउँ,टोल,नगरपालिका,जिल्ला,प्रदेश देखि केन्द्र सम्म नेतहरुको नजरमा एक नम्बरको रोजाईमा पर्ने रोका एक मात्रै युवा हुन ।

विण्मबना उनी मन्थली नगरपालिकाको नगर कमिटीमा राजु कार्की सग ९ मत अन्तरले सचिव पदमा पराजय भएका थिए तर जितेका राजु कार्की लाई स्थानीय चुनावी पछि पार्टीलाई धोका दिएको भन्दै साधारण सदस्य समेत नरहे गरि कारबाही गरे पछि एक एक हिरो बनेका सोनु रोकाको राजनीति भविष्य उज्वल देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४