Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा २ को काठमाडौं सम्पर्क समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । मन्थली नगरपालिका २ घर भइ हाल विभिन्न पेशामा आवद्ध रहि काठमाडौंमा बसोबास गर्ने तर काँग्रेसमा आस्था राख्नेहरुको सम्बन्धलाई नजिक बनाउनको लागि रामकुमार बस्नेतको अध्यक्षता २३ सदस्यीय नेपाली काँग्रेस मन्थली नगरपालिका २ काठमाडौ सम्पर्क समिति गठन भएको छ ।

उपाध्यक्षमा दुर्गा भुजेल र सन्तोष श्रेष्ठ सचिवमा अनिल दाहाल र,कुमार श्रेष्ठ सहसचिबमा रुपक कार्की र शुसिला अधिकारी र कोषाध्यक्षमा रमा श्रेष्ठ चुनिएका छन् । सदस्यीयहरुमा युबराज थापा,जीवन कार्की ,सन्तोष नेपाली ,गुन्ज बहादुर श्रेष्ठ ,तुलसी श्रेष्ठ ,रामशरण कार्की ,मनोज श्रेष्ठ ,दिनेश श्रेष्ठ,राजकुमार श्रेष्ठ ,कल्याण बस्नेत ,सीता श्रेष्ठ ,मनोज बस्नेत ,सविन श्रेष्ठ ,रोशन अधिकारी ,कृष्ण भुजेल रहेका छन् ।

नेपाली काँग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राज नारायण श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गंगा अधिकारी अतिथिहरुमा नेपाली काँग्रेस मन्थली नगरपालिका २ अध्यक्ष शंकर अधिकारी काँग्रेस नेताहरु प्रदिप बस्नेत ,केदार बस्नेत ,ज्ञानु श्रेष्ठ लगाएतले सम्पर्क समितिको महत्त्व र आवश्यकताको बारेमा प्रष्ट पार्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेविसंघका नेता उत्तमकुमार कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४