Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा टिफरको ठक्करबाट रामेछापको लिखु तामाकोसी गाउँपालिका श्याम खड्का गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ५ २०७९
  • 9.3K
    SHARES

 पुष्कर खड्का

काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान टिफरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिफरलले आज  बिहान ठक्कर दिदा पैदल हिडिरहेका रामेछाप जिल्लाको  लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -३ धोवि घर भएका ३१ वर्षीय श्याम बहादुर खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते भएका खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउँकोमा चोट लागेको र घाइते खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ।

टिफर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस विषयमा थप विवरण आउन बाकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४