Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले उपमहासचिवसहितका नेतामाथि लाग्यो अन्तर्घातकाे आरोप, छानबिनको माग !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.3K
    SHARES

पोखरा । नेकपा एमाले उपमहासचवि पृथ्वीसुब्बा गुरुङसहति प्रभावशाली नेतामाथि छानबिन गर्न माग गरएिको छ । स्थानीय नर्विाचनमा अन्तर्घात भएको भन्दै उनीहरूमाथि छानबिन छानबनि गर्न माग गरएिको हो ।

कास्की एमालेका सचवि बैनबहादुर अधकिारी, उपसचविद्धय नवराज ओझा र दर्शन लामा, स्थानीय नर्विाचन अन्तर्गत पोखराको मेयरमा पराजति कृष्णबहादुर थापा र उपमेयरको वजिेता मन्जुदेवी गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र नै बुझाएका छन् ।

उनीहरूले पठाएको पत्रमा उपमहासचवि गुरुङसहति सचवि पद्या अर्याल, केन्द्रीय सदस्य जगत वकि, केन्द्रीय सदस्य तथा कास्की जल्लिा इन्चार्ज भीम कार्कीमाथि आवश्यक छानबनिको माग गरएिको छ । एमाले जल्लिा तहका नेताहरूले अध्यक्ष ओलीलाई भेटेरै पत्र बुझाएका हुन् । योसँगै उनीहरूले स्थानीय नर्विाचन ताका सार्वजनकि भएका अडयिो र अन्य शंकास्पद काम वविरणको रूपमा उल्लेख गरेका छन् ।

कास्कीमा उपमहासचवि गुरुङको एउटा समूह छ भने केन्द्रीय सदस्य खगराज अधकिारीको काउण्टर समूह छ । दुवै पक्षबीच कडा प्रतस्पिर्धा हुन्छ । पार्टीको पालकिास्तरीय नर्विाचनदेख स्थानीय तहको नर्विाचनसम्म त्यसको असर देखएिको थयिो । पोखरा महानगरपालकिाको नर्विाचनमा गुरुङ नकिटका दीपक पौडेलले मेयरको टकिट पाएपछि अधकिारी पक्षका नेता कार्यकर्ताहरूले पुराना भडिओिहरू सार्वजनकि गरेर टकिट खोसेको आरोप छ । पौडेलको टकिट मनोनयन अघि अधिकारी निकटका कृष्ण थापाले पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४