Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बढ्यो हवाई भाडा, काठमाडौँबाट धनगढी पुग्न १७ हजार लाग्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २२ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । वायु सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा प्रदायक कम्पनीहरुले हवाई भाडा बढाएका हुन् ।

वायुसेवा सञ्चालक संघले बढाएको नयाँ भाडादर अनुसार काठमाडौँबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ भाडा बढेको छ । अब काठमाडौँबाट धनगढीको भाग अधिकतम १७ हजार २५ रुपैयाँ भाडा लाग्ने भएको छ ।

नयाँ भाडादर अनुसार काठमाडौँबाट पर्वतीय उडानको भाडा १७० रुपैयाँले बढेको छ । अब यो रुटमाअधिकतम १४ हजार ८९० रुपैयाँ भाडा लाग्ने भएको छ ।

सबैभन्दा कम काठमाडौँबाट सिमराको भाडा ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुर्याएपछि निगमले भाडा बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४