Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नै रोपाइमा व्यस्त राप्रपा अध्यक्ष लिङ्देन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नै खेत रोपाइमा व्यस्त देखिएका छन् ।

आज आइतबार झापाको हल्दिबारी-१, आफ्नै घर पुगेर उनी मानो रोपेर मुरी उब्जाउले कृषि कर्ममा व्यस्त छन् । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्मको काम गरेको देखिन्छ।

उहाँले फेसबुकमा तस्वीर सार्वजनि गर्दै ‘भुई नबिर्सने अभ्यासमा’ लेख्नुभएको छ ।

तस्बिरः राजेन्द्र लिङ्देनको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४