Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केएमसी स्कुलकाे क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि तनाव ग्रस्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत मृत भेटिएकी कर्मचारीको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नमान्दा विद्यालय क्षेत्र तनाव ग्रस्त भएकाे छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । तर आज आइतबार बिहान आइपुगेका रमाका आफन्तले घटनाको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

छानबिनको माग गरेकालाई स्कुल प्रशासनले मिल्न भनेपछि आफन्तहरू थप आक्रोशित बनेका छन् । डेढ वर्षदेखि कार्यरत मृतक रायमाझीको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन नमानेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४