Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैकिङ कसूर मुद्धामा ७ लाख जरिवाना तोकिएर फरार रहेकी रामेछाप खाँडादेवी गाउँपालिकाकी विष्णु माया योन्जन पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १७ २०७९
  • 3.9K
    SHARES

©पुष्कर खड्का

रामेछाप । बैंकिङ कसुर मुद्दाका फरार रहेकी खाँडादेवी गाउँपालिकाकी एक महिलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका ( ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका(८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जनलाई पक्राउ गरिएको हो

पक्राउ परेकी विष्णु माया योन्जनले एनएमवि बैंकको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनि जानी(जानी पीडितलाई झुक्यानमा पारी २०७७ फागुन १३ गते चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले ठहर गरी उक्त फैसला गरेको थियो ।

उच्च अदालत पाटनको २०७९ जेठ २७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० महाराजगंजबाट खटिएको प्रहरीको टोलिले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४