Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा पहिरो, मध्यपहाडी राजमार्गमा सवारीसाधनको लाइन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 2.8K
    SHARES

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो निरन्तर झरिरहेकाले यात्रुवाहक तथा मालवाहक सवारी आवतजावतमा समस्या भएको हो । सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीको लामो लाइन लागेको छ ।

सडक विभागको डोजर प्रयोग गरेर सडक पन्छाएपछि सवारीलाई गन्तव्यमा पठाइने इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४