Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुढीगंगामा निर्वाचनकाे बाटाे खुल्याे, मतगणना गरिनुपर्ने माग सर्वाेच्चद्वारा अस्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 2.4K
    SHARES

काठमाडाैँ । सर्वाेच्च अदालतले बाजुराकाे बुढीगंगा गाउँपालिकामा पुनः निर्वाचन गर्न आदेश दिएकाे छ ।

निर्वाचन प्रक्रिया विवादित बनेकाे बुढीगंगामा यसअघि भएकै मतदानकाे मतगणना हुनुपर्ने माग राख्दै बुढी गंगाका मतदाता रहेका दलबहादुर सावदकाे रिट अस्वीकार गर्दै कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सावदकाे मागमाथि अन्तरिम आदेश अस्विकार गर्दै पुनः निर्वाचन गर्न भनेकाे हाे ।

वैशाख ३० गते भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै आयोगले  उक्त मतदान रद्द गरी पुन: मतदानको नयाँ मिति तोकेको थियो । अदालतकाे आदेशसँगै असार २३ गते निर्वाचन गर्ने बाटाे खुलेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४