Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोटरी अवार्डबाट ६ जना सञ्चारकर्मी सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । रोटली इन्टरनेशनल डिस्ट्रिक (नेपाल-भुटान)ले रोटरी जुरो अवार्ड अन्तर्गत नेपालका ६ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

सन् २०१२ मा स्थापना भएको रोटरी क्लबले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड अन्तर्गत वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलाई विशेष अवार्ड प्रदान गरेको हो ।

त्यस्तै, विभिन्न बिधा अन्तर्गत शिक्षातर्फ पत्रकार बाल मुकुन्द आचार्य, स्वास्थ्यतर्फ हिमालय टेलिभिजनका सिर्जना बराल, सेतोपाटीका चितवन सम्वाददाता राजेश घिमिरे, सञ्चारिका समुह गण्डकी अञ्चलका कबिता श्रेष्ठ, र आर्थिक समाचार समाजका पूर्व अध्यक्ष भीम गौतमलाई सम्मान गरिएको हो ।

कार्यक्रममा रोटरी क्लबका हरेक बिषयवस्तु अन्तर्गत समचार सम्प्रेषण गर्ने शंकर खरेललाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४