Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुह्येश्वरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 3.3K
    SHARES

काठमाडौँ । काठमाडौँको गुह्येश्वरीमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं ७ गुह्येश्वरीको आयोजनामा शहिद स्मृती सामुदायिक भवन मैजु वहालको प्राङ्गणमा शिविर सञ्चालन चएको थियो ।

उक्त शिविरमा ७६३ जनाले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श लिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै १२७ जनाको इसीजी, १९७ जनाको ल्याव, १६६ जनाको यूएसजी, ३७ जनाको दात खोलेको र ४४ जनालाई ओटी रेफर गरिएको दाहालले जानकारी दिए ।

पछिल्लो समय केएमसीले सक्रिय भई देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । सबैको पहुँचमा स्वास्थ्य सेवा होस् भनेर निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकता दिएको केएमसीका निर्देशक सुनिल शर्माले बताए ।

   

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४