Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमती करणी गरेको अभियोगमा पत्रकार पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 4.7K
    SHARES

सोलुखुम्बुमा वैवाहिक बलात्कारको आरोपमा एक पत्रकार पक्राउ परेका छन् ।

गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ती पत्रकारमाथि पटक–पटक श्रीमतीलाई यातना दिएको तथा जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहले बताएका छन्  । पत्रकार गत शुक्रबार सदरमुकाम सल्लेरीबाट पक्राउ परेका थिए ।

आज (आइतबार) जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । तर, आरोपितले भने झुटो आरोपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४