Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेञ्चुरी बैंकले स्मार्ट क्युआर प्रयोगमा ल्याउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ७ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले स्मार्ट क्युआर प्रयोगमा ल्याउने भएको छ । यसका लागि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउने व्यवसायिक सम्झौता भएको बैंकले जनाएको छ ।

स्मार्ट क्युआर प्रयोगमा आएपछि सेञ्चुरी बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सेन्चुरी पे’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा स्मार्ट क्युआरबाट भुक्तानी गर्न सक्ने छन् ।

सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४