Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समन्वयको अभाब हुन दिन्नः समन्वय प्रमुख कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 3.8K
    SHARES

रामेछाप । जिल्ला समन्वय समितिका समन्वय प्रमुख चिना खड्का (कार्की)ले पदभार ग्रहण गर्दै जिल्लाको कुनै कार्यलयमा समन्वयको अभाव हुन नदिने बताएकी छिन् ।

सोमबार पदभार ग्रहण गर्दै प्रमुख कार्कीले जिल्लाको समग्र विकास निर्माण र पर्यटन प्रवद्र्धनका लागी तिनै तहको सरकार संग सहकार्य गरेर काम गर्ने बताएकी छिन् ।

जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगाएत समग्र क्षेत्रको विकास र पर्यटन प्रवद्धनको लागी सबै क्षेत्र संग समन्य गरेर काम गर्ने भन्दै सबै संग सहकार्यको अपेक्षा लिएको बताइन ।

स्थानिय तहबाट निर्माण सम्भव नभएका ठुला योजनाहरुको निमार्णको लागी संघिय सरकार र प्रदेश सरकार संग समन्य गर्ने र स्थानिय तह र जिल्लामा रहेका बिभिन्न कार्यलयहरुलाई सहयोग गर्ने बताइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४