काठमाडौं । मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ । वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ ।