©नेत्र बहादुर कार्की
चितवन । वाग्मती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजना गरेको छ ।
कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पूर्णपाठः
