Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रेड यूनियनलाई प्रधानमन्त्रीले भने- ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन, धेरै क्लेम नगर्नू’ (भिडियोसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २९ २०७९
  • 4.4K
    SHARES

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सबै क्षेत्रकाे समस्या समेटेर अघि बढ्ने बताएका छन् । आइतबार नेपाल ट्रेड यूनियनकाे कार्यक्रमलाई काठमाडाैँमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘याेबीचमा काेभिडका कारण नेपालकाे अर्थतन्त्र कमजाेर बन्याे । तैपनि सरकार सबैकाे र सबै क्षेत्रकाे समस्यालाई सम्बाेधन गरेरै जाने छ,’ उनले भनेका छन् ।

उनले ट्रेड यूनियनका पदाधिकारीहरूलाई आफू प्रधानमन्त्री भएकाे सरकार कांग्रेसकाे एकलाैटी सरकार नभएकाे स्मरण गराए । सम्बाेधनकाे शुरूमै उनले भनेका छन्, ‘तपाईंहरूले के बुझ्नुपर्‍याे भने याे कांग्रेसकाे सरकार हाेइन । याे नबुझीकन तपाईंहरूले याे धेरै क्लेम गर्नुपर्ने कुरा छैन । अरु जहाँसम्म लाग्छ, तपाईंहरूले महत्त्वका कुराहरू उठाउनुभएकाे छ । यसमा सरकार सकारात्मक छ ।’

नेपाल ट्रेड यूनियन कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवा LIVE

https://youtu.be/x-SNxjZJ-PQ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४