Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेरिसमा नेपाली सांस्कृतिक मेला (फोटोफिचर)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 3.4K
    SHARES

फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा नेपाली सांस्कृतिक मेला २०२२ को आयोजना गरिएको छ ।

नेपाल फेस्टिबल नाम दिएर आयोजना गरिएको सो मेलामा नेपाली कला, संस्कृति झल्काउने पोशाक र खानाका परिकारहरूका विभिन्न स्टल राखिएका थिए ।

जेठ २१ र २२ गते गरी दुई दिन चलेको मेलमा नेपाली कला र संस्कृति झल्काउने नृत्य तथा झाँकीहरूसमेत प्रदर्शन गरिएको थियो ।

नेपाली सांस्कृतिक गृह, फ्रान्सको आयोजनामा भएको मेला नेपाली र विदेशी गरी ५ हजार जनाले अवलोकन गरेका थिए ।

विदेशमा यस्ता मेलाको आयोजनाले विदेशमा रहने नयाँ पुस्तालाई कला संस्कृतिको ज्ञान दिन सकिनुका साथै विदेशीहरूमाझ देशको बारेमा बुझाउन सहज भएको सहभागीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४