Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नौ हजार नेपाली कामदार कोरिया जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १४ २०७९
  • 5.7K
    SHARES

सुरुमा वैशाख २६ गते तय भएको परीक्षा स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको थियो भने अब तीन सिफ्टमा परीक्षा हुने भएको छ ।

काठमाडौं : । विश्वव्यापी महामारी कोभिड–१९ का कारण दुई वर्षदेखि स्थगित कोरियाली भाषा परीक्षा यही महिनाबाट सुरु हुँदैछ ।
स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको कोरियाली भाषा परीक्षा आगामी असार ९ देखि १७ गतेसम्म पुनः सञ्चालन हुने भएको छ ।

सुरुमा वैशाख २६ गते तय भएको परीक्षा स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको थियो भने अब तीन सिफ्टमा परीक्षा हुने भएको छ ।
वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली शाखाका अनुसार विभागले दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन दिने तयारी गरिरहेको छ ।

कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ६ हजार ९ सय ९३ जना उत्पादनशील क्षेत्रमा छन् भने २ हजार ७४१ जना ९ हजार ५१३ नेपालीलाई यो वर्ष दक्षिण कोरिया पठाइने भएको छ ।
विभागका अनुसार विदेशी कामदारको लोकप्रिय गन्तव्य दक्षिण कोरियामा ४३ हजारभन्दा बढीले कामका लागि आवेदन दिएका छन् ।
कोरियामा हालसम्म ७७ हजार नेपालीले रोजगारी पाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण अघिल्ला दुई वर्षमा परीक्षा हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४