Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुईको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 6.1K
    SHARES

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा बसको ठक्करबाट प्रहरी जवान सहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका निवासी २६ वर्षीय जितुहाङ्ग राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

भिसेरा रिपोर्ट लिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाँदै गरेका उनलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत धरमपुरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रुवाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोरङको पथरी शनिश्चरे घर भएका २८ वर्षीय राई प्र १–०२–४० प ४१४९ नम्बरको मोटरसाइकलमा सवार रहेको र उनीसँगै पछाडि जितुहाङ्गको समेत दुर्घटनामा परी निधन भएको बताइएको छ ।

जितुहाङ्ग हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४