Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोदावरी वडाहरुमा स्वागत तथा विजय र्‍याली मनाईने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 7.3K
    SHARES

©सविना दाहाल
ललितपुर । ललितपुर गोदावरी नगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा निर्वाचित जनप्रतिनिधि हरु लाई स्वागत तथा विजय र्यालि मनाईने भएको छ।भखरै सम्पन्न स्थानीय चुनाव २०७९ मा निर्वाचित जनप्रतिनिधि हरुलाई गोदावरी नगरपालिका वडा नम्बर ९छप्पि (गलछेडा)बाट विहानको ७:00बजे बाट ०८ गते सुरु हुने भएको छ।                                                                            क्रमश वडा नम्बर ०८ मा दिउँसो २:०० बजे ०८ गते हुने भएको छ।भने वडा नम्बर०५मा ९गते विहान ७:०० बजे,०६ नम्बर वडामा दिउँसो २:०० बजे ०९ गते टिकाभैरब मन्दिर परिसरमा हुने भएको छ।
जनप्रतिनिधि स्वागत तथा विजय र्‍यालीमा सरिक हुन सबैमा अनुरोध रहेको र हरेक दुख र सुखमा जनताको सेवक भएको ले आफुहरु को जित जनताको जित भएको ले सबैलाई सुख दुख सङ्गै साटासाट गर्ने आह्वान निर्वाचित मेयर गजेन्द्र महर्जनले गरेका छन्।     
कार्यक्रममा स्थानीय जनता र समन्धित वडा का निर्वाचित जन प्रतिनिधि ,मेयर,उपमेयर साथमा नेता कार्यकर्ता ,जनसमुदायहरुको बाक्लो उपस्थिति हुने जानकारी महर्जनले जन प्रहरलाई  दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४