Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुलगंगा गाउँपालिका-५ नामाडीको वडाअध्यक्षमा एमालेका कार्की विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २ २०७९
  • 6.8K
    SHARES

काठमाडौं / गोकुलगंगा गाउँपालिका– ५ नामाडीको वडाअध्यक्षमा नेकपा एमालेका दीपक कार्की विजयी भएका छन् । उनले काँग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई ७२ मतले पराजित गर्दै वडाअध्यक्षमा विजयी भएका हुन् ।

कार्कीले १ हजार १०७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले १०३५ मत प्राप्त गरेका थिए । कार्की एमाले गोकुलगंगा गाउँ कमिटीका अध्यक्ष समेत हुन् । नामाडीको दुई सदयस्य, महिला सदस्य र दलित सदस्यमा भने नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिकामा भने फराकिलो मतान्तरले एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४