Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनः १२ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३१ २०७९
  • 9.3K
    SHARES

©नेत्र बहादुर कार्की ।

काठमाडौ । स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म १२ वटा पालिकाको मतगणना सकिएको छ। जसमा सर्वाधिक एमालेले ६, कांग्रेसले ३, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले एक पालिकाको प्रमुख जितेको छ । एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको लो( घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङको बागागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको लोमन्थाङ गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको नेतृत्व जितेको छ। त्यसैगरी कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका र मनाङको नासोँमा गाउँपालिकाको नेतृत्व जितेको छ।
त्यस्तै, एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाकै छार्का साङतोङ गाउँपालिकाको नेतृत्व जितेको छ। उसैले दुवै पालिकाको नेतृत्व निर्विरोध जितेको हो। माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाको नेतृत्व जितेको हो।
एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले- ८६१
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले- ३२०
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले- ६६८
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले- निर्विरोध
नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काग्रेस
२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काग्रेस- १५८
३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस
एकीकृत समाजवादी
१ काइके गाउँपालिका/डोल्पा
अंगद कुमार राना/एकीकृत समाजवादी- निर्विरोध
२ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/ एकीकृत समाजवादी- निर्विरोध
माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका/डोल्पा
नारा सिं रोकाया    /माओवादी केन्द्र-७७०

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४