Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको उमाकुण्ड गाउँपालिकामा गायक प्रकाश कटुवालको दाइको सुरुवाती अग्रता !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३१ २०७९
  • 10K
    SHARES

©नेत्र बहादुर कार्की ।
काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकामा सुरुवाती चरणमा कांग्रेसले अग्रता लिएको छ । दुई सय मतगणना हुँदा कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जित बहादुर कटुवालले ८९ र एमालेबाट अध्यक्षका उम्मेदवार शेरबहादुर सुनुवारले ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय उमाकुण्डले बताएको छ ।
ताजा मत परिणाम यस्तो छ ।
उमाकुण्ड १ मा २०० को मत परिणाम
गा पा अध्यक्ष:
रुख ८९
सुर्य ६८
हलो १२
गा पा उपाध्यक्ष:
रुख ८४
सुर्य ६३
हसिया हतौडा १३
कलम ८
वडाध्यक्ष:
रुख ९२
सुर्य ७३
हसिया हतौडा १३
हलो १
रामेछापको उमाकुण्डको मत परिणाममा नेपाली काग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट गाउँपालिमा अध्यक्षका उम्मेदवार जीतवहादुर कटुवाले ८९ मत पाएका छन भने एमालेका शेरवहादुर सुनुवारको ६८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार सावित्री सुनुवारले ८४ मत र एमालेकी गंगादेवि कार्कीले ६३ मत पाएकी छिन् । १ नम्बर वडा गुम्देलको मत गणना जारी रहेको छ । उक्त वडामा वडा अध्यक्षका लागि समेत नेपाली काँग्रेसलेनै अग्रता कायम गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारले ९२र नेकपा एमालेका उम्मेदवारले ७३ मत प्राप्त पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४