Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको गोकुलगंगामा कांगेसको अग्रता कायमै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३१ २०७९
  • 6.2K
    SHARES

© नेत्र बहादुर कार्की ।                                  काठमाडौँ– रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । अहिलेसम्मको मत परिणाममा कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) ले ६ सय ३८ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार खड्ग बहादुर सुनुवारले हालसम्म ५ सय ९ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता छ । कांगेस उपाध्यक्ष उम्मेदवार उषादेवी कार्कीले ६ सय ८२ मत प्राप्त गरेकी छिन् भने एमाले तर्फबाट  राधिका श्रेष्ठ (नेवार)ले ४ सय ६६ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन् ।
गाेकुलगंगा गाऊँपालिका चुचुरे वडा नं. १ काे
नयाँ UPDATE:
अध्यक्ष रूख-६३८ सुर्य-५०९
उपाध्यक्ष रूख-६८२ सुर्य-४६६
वडा अध्यक्ष रूख-६०० सुर्य-५०२
महिला सदस्य रूख-६०० सुर्य-५२०
दलित महिला सदस्य रूख-६०३ सर्य-४७४
वडा सदस्य(खुल्ला) सिङ्गल रूख-५८२सुर्य-४७०
वडा सदस्य(खुल्ला) डबल रूख-६००सुर्य-४७६
अब करिब ३०० मत गणना हुन बाकी छ्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४