Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 7.4K
    SHARES

काठमाडौं । स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन । उनको घर नेपालगञ्ज हो ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले झुण्डिएर आत्महत्या गरेको देखिएको छ । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको पनि प्रहरीले बताएको छ ।

घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पाटन अस्पताल लगिएको छ । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा चौधरीले स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४