Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 5.2K
    SHARES

काठमाडौं– निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको नेकपा एमालेका मेयर पदका उम्मेदबार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको आरोपमा उनलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको हो।

आयोगले वैशाख १५ गते काठमाडौंको नेशनल कलेजमा भएको एक कार्यक्रममा आफूमाथि लागेको ‘मि टु‘सम्बन्धी प्रश्न सोधेकोमा निर्वाचन आचारसंहिता उल्लंघन हुने जवाफ दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

आयोग स्रोतका अनुसार आयोगले उक्त कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘युआर नाइस लेडी, तर थुतुनो भएन‘ भनी गरेको टिप्पणी गलत  र निर्वाचन भावना विपरीत भएको आयोगको ठहर छ। आयोगले तपाईले यो अभिव्यक्ति किन दिनु भएको हो र दिएको हो कि हैन हो भने किन कारबाही नगर्ने भनी प्रश्न सोधेको  एक आयुक्तले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४