Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघ रसुवाले देउसी भैलो कार्यक्रममा उठेको रकमको गुम्बा निर्माण गर्नको लागि हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १४ २०७९
  • 7.1K
    SHARES

राष्ट्रिय संगीतकर्मी संघ रसुवाले देउसी भैलो कार्यक्रममा उठेको रकमको गुम्बा निर्माण गर्नको लागि हस्तान्तरण

राष्ट्रिय संगीत कर्मी संघ रसुवाले देउसी भैलो कार्यक्रममा उठेको रकमको नगद रु.50,000/- पचास हजार नगद श्री रसुवा गढी समाज सेवा गुम्बा निर्माण गर्नको लागि मुस्ताङ गुम्बामा २०७८/०७/२२ गते राष्ट्रिय संगीत कर्मी संघ रसुवाका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङले समाजको सदस्य कार्सङ तामाङ ,कोषाध्यक्ष पेम्बा तामाङ ,सचीव फिन्जो तामाङ, उपाध्यक्ष पेम्बा तामाङ ,अध्यक्ष नुर्बु तामाङलाई हस्तान्तरण गरेको छ।

फेरि फेरि पनि रसुवाको कलाकारहरु एक भै काठमाडौंमा निर्माण भै रहेको समाजको गुम्बालाई सहयोग गर्ने प्रतिबद्धता जनाई श्री रसुवा गढी सेवा समाजले पनि रसुवाको हरेक कलाकारहरुको सुखदुःखमा साथ दिनुपर्ने अध्यक्ष दावा फिन्जो तामाङले जनाउनु भएको छ।अध्यक्ष तामाङले सहकार्य गरेर गएमा गुम्बा निर्माणमा सहजीकरण हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४