©देब बोहोरा
एकोहोरो अल्झिन्छ मन किन
उनकै याद ले सताउछ झन किन
म बसेको दिलमा… भर्खरै डि भि कृयसन युटुब च्यानल मार्फत सार्बजनिक भएको गीत हो प्रेमी को पर्खाइ र अभाव ले गर्दा पराइ हुनु परेको कथा लाई समेटेर तयार भएको एकल लोक गीत मा सोभित बिक को आवाज रहेको छ।
देव बोहरा को लय शब्द मा बनेको गीत लाई निर्देशन सम्पादन पनि देव बोहरा आफैले गर्नु भएको हो ।भिडियो मा देव बोहरा ,कृष्ण बाबू ,बिमला साउद लगायत का अनुहार देख्न सकिन्छ यो भिडियो लाई निमराज नेपाली ले छायांकन गर्नु भएको हो