Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१३८ जना वकिल वरिष्ठ अधिवक्ताका लागि सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 6.2K
    SHARES

काठमाडाैँ । वरिष्ठ अधिवक्ता सिफारिस समितिले १३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताकाे उपाधिका लागि सिफारिस गरेकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित सिफारिस समितिले उनीहरूलाई सिफारिस गरेकाे हाे । समितिमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर सदस्य रहेका छन् ।

वरिष्ठ अधिवक्ताकाे उपाधिका लागि २०५१ चैत मसान्तअगाडि अधिवक्ताको लाइसेन्स लिएको, ५ वर्षसम्म निरन्तर कर चुक्ता गरेको, सर्वोच्च अदालत र उच्च अदालतमा ५० वटा मुद्दामा फैसला भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

२७६ जना वकिलहरूले वरिष्ठ अधिवक्ताले लागि योग्य भएकाे दाबी गरे पनि १३८ जना मात्र सिफारिस भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४