काठमाडौ। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंह काठमाडौँकाे मेयरमा सिफारिस भएकी छन् ।
महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन समहमति जुटाएकाे हाे ।
विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ ।